Like us!
Follow us!
Connect us!
Watch us!

मकर जितुमाया सुरी हाइड्रोकाे साधारण सभा गर्ने मिति परिवर्तन

अर्थ संसार

बुधबार, २० साउन २०७८, १४ : १२ मा प्रकाशित

मकर जितुमाया सुरी हाइड्रोकाे साधारण सभा गर्ने मिति परिवर्तन

मकर जितुमाया सुरि हाइड्रोपावर कम्पनी लिमिटेडकाे विशेष साधारण सभा गर्ने मिति परिवर्तन भएकाे छ । कम्पनीले (आईपीओ) निष्कासन गर्ने प्रस्तावसहित विशेष साधारण सभा आह्वान गरेको थियाे ।

यसअघि श्रावण २४ गते, आइतबार गर्ने भनिएकाे उक्त सभा अब भाद्र २ गते कम्पनीकाे मुख्य कार्यालय WTC, त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ । 

सभामा आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यसका साथै, सभामा प्रबन्धपत्र तथा नियमावली संशाेधन सम्बन्धमा विशेष प्रस्ताव पनि पारित गरिनेछ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

610a515752f68.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको