Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकको १ लाख ६९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

अर्थ संसार

मंगलबार, ०३ चैत्र २०८२, १० : ३८ मा प्रकाशित

सिटिजन्स बैंकको १ लाख ६९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

सिटिजन्स बैंकको साढे १ लाख भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले १ लाख ६९ हजार बढी कित्ता सेयर बिक्रीमा राखिएको हो ।

बैंकको संस्थापक समूहको १ लाख ६९ हजार २१३ कित्ता सेयर बिक्रीमा राखिएको हो । यसका लागि ३५ दिनको समय दिइएको छ । इच्छुक संस्थापक सेयरधनीहरुले यो अवधिभित्र काठमाडौंको नारायणहिटी पथस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२५ रुपैयाँ तोकिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको