Like us!
Follow us!
Connect us!
Watch us!

संघिय संसदमा श्वेतपत्र प्रस्तुत गर्दै अर्थमन्त्री शर्मा

अर्थ संसार

मंगलबार, २६ साउन २०७८, १२ : ५९ मा प्रकाशित

संघिय संसदमा श्वेतपत्र प्रस्तुत गर्दै अर्थमन्त्री शर्मा

देशको अर्थतन्त्रको अवस्था र भविष्यमा चाल्नुपर्ने कदमहरूलाई समेटी अर्थमन्त्री जनार्दन शर्माले आज (मंगलबार) स्वेतपत्र जारी गर्ने भएका छन् ।

शर्माले मंगलबार व्यवस्थापिका संसदमा देशको आर्थिक अवस्थाको बारेमा स्वेतपत्र मार्फत् जानकारी गराउन लागेका हुन् । स्वेतपत्रले हालको मुलुकको अर्थतन्त्रको विस्तृत अवस्था चित्रण गर्दछ । यसअघि अर्थमन्त्री डा. युवराज खतिवडाले पनि स्वेतपत्र जारी गरेका थिए।

अर्थमन्त्री शर्माले हिजो नै प्रधानमन्त्री शेरबहादुर देउवालाई यथार्थ पत्रको विषयमा जानकारी गराएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको