Like us!
Follow us!
Connect us!
Watch us!

साइन रेसुङ्गा र मुक्तिनाथको बोसन सेयर राष्ट्र बैंकबाट स्वीकृत

आइतबार, ०७ कार्तिक २०७३, १२ : २६ मा प्रकाशित

साइन रेसुङ्गा र मुक्तिनाथको बोसन सेयर राष्ट्र बैंकबाट स्वीकृत


अर्थ संसार 
काठमाडौं–नेपाल राष्ट्र बैंकले साइन रेसङु्गा विकास बैंक र मुक्तिनाथ विकास बैंकको प्रस्थावित बोनस सेयर स्वीकृत गरेको छ । 

साइन रेसुङ्गाले २७ प्रतिशत र मुक्तिनाथले ३४ प्रतिशत बोनस सेयर प्रस्ताव गरेका थिए । दुवै कम्पनीलाई उक्त प्रस्ताव साधारणसभामा लैजान बाटो खुलेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको