Like us!
Follow us!
Connect us!
Watch us!

मेन्छियाम हाईड्रोपावरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

अर्थ संसार

शुक्रबार, २९ साउन २०७८, ११ : १३ मा प्रकाशित

मेन्छियाम हाईड्रोपावरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

मेन्छियाम हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ । 

कम्पनीले स्थानीयबासी तथा सर्वसाधारणमा लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १६ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे हाे ।

साधारण सेयरको सार्वजनिक निष्कासन गर्नको लागि कम्पनीले एनआईसी एशिया  क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

May be an image of text

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको