Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

नेप्से

सोमबार, ३२ साउन २०७८, १२ : १७ मा प्रकाशित

नेप्सेमा २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) दुई कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र खानीखाेला हाइड्राेपावर कम्पनी लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेर २ हजार ९ सय ३४ रुपैयाँ ८० पैसा पुगेको छ । त्यस्तै खानीखाेला हाइड्राेपावर कम्पनी लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेर ४ सय ५९ रुपैयाँ ८० पैसा पुगेको छ । 

यो समाचार तयार पार्दा सम्म नेप्से परिसूचक ६.४१ अंकले घटेर ३१४७.९२ विन्दुमा झरेको छ । 

611a0790c28c0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको