Like us!
Follow us!
Connect us!
Watch us!

पाँच वर्षभन्दा पुरानो लाभांश लिन एभरेष्ट बैंकको अनुरोध

अर्थ संसार

बुधबार, ०२ भदौ २०७८, ०६ : ३२ मा प्रकाशित

पाँच वर्षभन्दा पुरानो लाभांश लिन एभरेष्ट बैंकको अनुरोध

 एभरेष्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई पाँच वर्ष पुरानो लाभांश लिन अनुरोध गरेको छ । 

बैंकले आर्थिक बर्ष २०५५/५६ देखि २०७२/७३ सम्मको नगद लाभांश नलिएका सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको हो ।

सेयरधनीहरुले बैंकको सेयर शमखामा सम्पर्क गरी नगद लाभांश लिन सक्नेछन् । उल्लेखित पाँच बर्षभन्दा पुरानो लाभांश लिन बाँकी सेयरधनीहरुको विवरण बैंकको वेबसाइ६ मा राखिएको बैंकले जनाएको छ । 

बैंकले प्रकाशन गरेको सूचना यस प्रकारको छः

 

611c5923d4c59.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको