Like us!
Follow us!
Connect us!
Watch us!

नक्कली फेसबुक पेजले एभरेष्ट बैंक झस्कियो, सूचना जारी

अर्थ संसार

सोमबार, ०५ चैत्र २०८०, ०७ : ४७ मा प्रकाशित

नक्कली फेसबुक पेजले एभरेष्ट बैंक झस्कियो, सूचना जारी

एभरेष्ट बैंक लिमिटेडको नाम प्रयोग गर्दै नक्काली पेज प्रयोग गर्दै विभिन्न सन्देश तथा डाउनलोडको सूचना आएपछि बैंक झस्किएको छ। बैंकले आफ्नो सामाजिक संजाल मार्फत सूचना जारी गर्दै बैंकको नक्कली फेसबुक पेजबाट सचेत रहन सबैमा आग्रह गरेको छ । 

बैंकको मोबाइल बैंकिङ एप ‘ईबीएल टच’को नामबाट नक्कली फेसबुक पेजको प्रयोग गईरहेकाले सचेत रहन बैंकले आग्रह गरेको हो ।  

बैंकले उक्त नक्कली पेजबाट आउने कुनै पनि अनुरोध तथा सन्देशहरु ध्यान नदिन र सचेत रहन समेत अनुरोध गरेको छ। बैंकको आधिकारीक पेजको पहिचान गर्नका लागि ब्लू टिक चेक गर्न पनि सूचना मार्फत बैंकले आग्रह गरेको छ ।  

 

65f7a2d505352.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको