Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स म्युचुअल फण्ड १ र २ को बम्पर लाभांश घोषणा

अर्थ संसार

बुधबार, ०२ भदौ २०७८, १० : ४३ मा प्रकाशित

सिटिजन्स म्युचुअल फण्ड १ र २ को बम्पर लाभांश घोषणा

सिटिजन्स बैंकद्वारा प्रवर्द्धन गरिएकाे तथा सिबिआईएल क्यापिटल लिमिटेडद्वारा व्यवस्थान सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ र २ ले लाभांश घाेषणा गरेका छन् । 

सिबिआईएल क्यापिटलकाे हिजाे (भदाै १ गते, मंगलबार) बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७७/७८ को लागि सिटिजन्स म्युचुअल फण्ड १ र २ का इकाईधनीहरूलाई ४० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

611c979bab871.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको