Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स म्युचुअल फण्ड १ र २ ले ताेके बुकक्लाेज मिति

अर्थ संसार

मंगलबार, १५ भदौ २०७८, ०९ : ०६ मा प्रकाशित

सिटिजन्स म्युचुअल फण्ड १ र २ ले ताेके बुकक्लाेज मिति

सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ र २ ले बुकक्लाेज मिति ताेकेका छन् ।

दुवै फण्डले लाभांश वितरण गर्ने प्रयाेजनका लागि भदाै २४ गते, एक दिनका लागि बुकक्लाेज गर्ने घाेषणा गरेका हुन् । त्यसैले, भदाै २३ गतेसम्म नेप्सेमा काराेबार भई कायम इकाईधनीहरूले मात्र उक्त लाभांश प्राप्त गर्न सक्नेछन् ।

सिटिजन्स बैंकद्वारा प्रवर्द्धन गरिएकाे तथा सिबिआईएल क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन भई सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ र २ ले आर्थिक वर्ष २०७७/७८ को लागि आफ्ना इकाईधनीहरूलाई ४० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घाेषणा गरेका छन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

612da14c9280d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको