Like us!
Follow us!
Connect us!
Watch us!

मेस्सीले प्रयोग गरेर फ्याँकेको टिस्यू बिक्रीमा,  मूल्य ११ करोड

अर्थ संसार

विहीबार, ०३ भदौ २०७८, १६ : ५२ मा प्रकाशित

मेस्सीले प्रयोग गरेर फ्याँकेको टिस्यू बिक्रीमा,  मूल्य ११ करोड

लियोनेल मेस्सीले आँसु पुछ्नका लागि प्रयोग गरेको टिस्यू पेपर करिब १० लाख अमेरिकी डलर (११ करोड रुपैयाँ) मा बिक्रिमा राखिएको छ । मेस्सी बार्सिलोनाबाट बाहिरिंदै गर्दा बिदाईमा उनको आँखाबाट आँसु बर्सिएको थियो । 

सोहि बेला प्रयोग गरिएको टिस्यू पेपर करिब १० लाख अमेरिकी डलर (११ करोड रुपैयाँ) मा बिक्रिमा राखिएको स्रोतले जनाएको छ । एक अज्ञात व्यक्तिले दाबी गरे अनुसार उनले प्रयोग गरेका टिस्यू जम्मा गरिएको छ र यी टिस्यूका लागि महँदो दरमा बिक्रीका लागि अनलाइन विज्ञापन दिइएको छ । 

मेकेडुयो नामका एक व्यक्तिले मेसीले प्रयोग गरेको टिस्यू बेचिरहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको