Like us!
Follow us!
Connect us!
Watch us!

नेको इन्स्योरेन्सले प्रस्ताव गर्यो २१ प्रतिशत लाभांश

आइतबार, ०७ कार्तिक २०७३, १३ : २४ मा प्रकाशित

नेको इन्स्योरेन्सले प्रस्ताव गर्यो २१ प्रतिशत लाभांश

 
अर्थ संसार
काठमाडौं– नेको इन्स्योरेन्स लिमिटेडले सेयरधनीलाई २१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको संचालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव बीमा समितिबाट स्वीकृत भएपछि साधारणसभामा प्रस्तुत गरिने कम्पनीले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको