Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सका सिइओ साउदले पत्रकार सम्मेलन गर्दै, राजिनामाको चर्चा

अर्थ संसार

मंगलबार, ०८ भदौ २०७८, १६ : २५ मा प्रकाशित

नेप्सका सिइओ साउदले पत्रकार सम्मेलन गर्दै,  राजिनामाको चर्चा

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सिईओ चन्द्रसिंह साउदले पत्रकार सम्मेलन गर्ने भएका छन् । उनले अहिले साँझ ५ बजे नेप्सेको कार्यालयमा नै पत्रकार सम्मलेनको आयोजना गरेका हुन् । 

पछिल्लो समय बजारमा  नेप्सेका प्रमुख कार्यकारी अधिकृतको विषयमा आएका समाचारलाई लिएर नेप्सेले पत्रकार सम्मेलेन गर्ने भएको हो ।

उनको कार्यकाल आगामी असोज २२ गते सकिँदैछ । त्यसैले उनले राजिनामा दिन लागेका हुन् की भन्ने हल्ला चलेकाे छ ।

हालै मात्र उनी सर्वाेत्तम सिमेन्टकाे सेयर खरिद प्रकरणमा पनि मुछिएका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको