Like us!
Follow us!
Connect us!
Watch us!

मितेरीको बुक क्लोज मिति तय

आइतबार, ०७ कार्तिक २०७३, १५ : ४५ मा प्रकाशित

मितेरीको बुक क्लोज मिति तय

अर्थ संसार
काठमाडौं– मितेरी विकास बैंकले आगामी मंसिर ११ गते हुने साधारणसभा प्रयोजनका लागि सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) मिति तोकेको छ । बैंकका अनुसार कात्तिक १८ देखि मंसिर १ सम्म दर्ता पुस्तिका बन्द रहने छ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको