Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकका ग्राहकलाई एभरेष्ट होटलमा विशेष छुट

अर्थ संसार

शुक्रबार, २५ भदौ २०७८, १२ : ०१ मा प्रकाशित

गरिमा विकास बैंकका ग्राहकलाई एभरेष्ट होटलमा विशेष छुट

गरिमा विकास बैंक लिमिटेडले काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित ५ तारे होटल ‘द एभरेष्ट होटल’ सँग सम्झाैता गरेकाे छ । बैंकले होटलले उपलब्ध गराउने विभिन्न सेवा सुविधामा आर्कषक छुटको लागि सम्झौता गरेको हाे ।

सम्झौता अनुसार गरिमा विकास बैंकका डेबिट कार्ड र गरिमा स्मार्ट प्रयोग गरि बिल भुक्तानी गर्ने ग्राहकहरुले ‘द एभरेष्ट होटल’ बाट फुड एण्ड वेभरेज र स्पा मेम्बरसीप प्याकेजमा समान १५% छुट पाउनसक्नेछन् । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको