Like us!
Follow us!
Connect us!
Watch us!

४ कम्पनीकाे लिलामी सेयर भर्ने आज अन्तिम माैका

अर्थ संसार

शुक्रबार, ०८ असोज २०७८, ०९ : ५० मा प्रकाशित

४ कम्पनीकाे लिलामी सेयर भर्ने आज अन्तिम माैका

विभिन्न ४ वटा कम्पनीकाे लिलामी सेयरमा आवेदन दिने आज (असाेज ८ गते, शुक्रबार) अन्तिम दिन रहेकाे छ । प्रुडेन्सियल क्यापिटल लिमिटेडले आफ्नाे स्वामित्वमा रहेकाे ४ वटा कम्पनीकाे सेयर भदाै ३१ गतेबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिरहेकाे छ । साेही सेयरहरू भर्ने आज अन्तिम दिन हाे ।

१. प्रभु बैंक लिमिटेड

क्यापिटलले प्रभु बैंक लिमिटेडकाे ५० हजार कित्ता संस्थापक समूहकाे सेयर भदाै ३१ गतेबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिरहेकाे छ । उक्त सेयरकाे न्यूनतम मूल्य २ सय ५ रूपैयाँ ताेकिएकाे छ । लगानीकर्ताले साे वा साेभन्दा बढी मूल्य अंकित गरी बाेलकबाेल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्युनतम २ हजार कित्तादेखि र अधिकतममा सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।  त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

२. नेशनल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड 

क्यापिटलले नेशनल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे एक लाख कित्ता संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिरहेकाे छ । उक्त सेयरकाे न्यूनतम मूल्य ४ सय २१ रूपैयाँ ताेकिएकाे छ । लगानीकर्ताले साे वा साेभन्दा बढी मूल्य अंकित गरी बाेलकबाेल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्युनतम २ हजार कित्तादेखि र अधिकतममा सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।  त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

३. नेपाल ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड

क्यापिटलले आफ्नाे स्वामित्वमा रहेकाे नेपाल ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ३५ हजार कित्ता संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिरहेकाे छ । उक्त सेयरकाे न्यूनतम मूल्य ४ सय रूपैयाँ ताेकिएकाे छ । लगानीकर्ताले साे वा साेभन्दा बढी मूल्य अंकित गरी बाेलकबाेल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्युनतम २ हजार कित्तादेखि र अधिकतममा सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।  त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

४. प्राइम कमर्सियल बैंक लिमिटेड

प्रुडेन्सियल क्यापिटल लिमिटेडले आफ्नाे स्वामित्वमा रहेकाे प्राइम कमर्सियल बैंक लिमिटेडकाे एक लाख कित्ता संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिरहेकाे छ । उक्त सेयरकाे न्यूनतम मूल्य २ सय ८ रूपैयाँ ताेकिएकाे छ । लगानीकर्ताले साे वा साेभन्दा बढी मूल्य अंकित गरी बाेलकबाेल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्युनतम २ हजार कित्तादेखि र अधिकतममा सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।  त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको