Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाण्डूको सञ्चालकमा विजय कुमार श्रेष्ठ

अर्थ संसार

शुक्रबार, ०८ असोज २०७८, १३ : ४६ मा प्रकाशित

बैंक अफ काठमाण्डूको सञ्चालकमा विजय कुमार श्रेष्ठ

बैंक अफ काठमाण्डू लिमिटेडको सञ्चालकमा विजय कुमार श्रेष्ठ मनाेनयन भएका छन् ।

बैंककाे सञ्चालक समितिमा संस्थापक कर्मचारी सञ्चय काेषकाे तर्फबाट प्रतिनिधित्व गरेका सञ्चालक जितेन्द्र धितालकाे स्थानमा काेषकाे भदाै ३१ गतेकाे निर्णय अनुसार विजय कुमार श्रेष्ठ मनाेनयन भएर आएका बैंकले एक सूचनामार्फत् जानकारी दिएकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

614d87f154891.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको