Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ६३ लाख ७४ हजार कित्ता बाेनस सूचिकृत

नेप्से

शुक्रबार, २२ पुस २०७९, १३ : १२ मा प्रकाशित

नेप्सेमा ६३ लाख ७४ हजार कित्ता बाेनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बैंक अफ काठमाण्डू लिमिटेडकाे बाेनस सेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार बैंकको ६ प्रतिशत बाेनस बापतकाे ६३ लाख ७४ हजार ३ सय ९६ कित्ता सेयर सूचिकृत भएकाे हाे । 

बैंकको मङ्सिर २३ गते शुक्रबार सम्पन्न भएकाे २८औँ वार्षिक साधारण सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल २०.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।

63b7cdc45ac91.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको