ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार सुरु, मुलुककै सबैभन्दा ठूलो बैंक बन्यो
ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले मर्जरपछि...
ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले मर्जरपछि...
मर्जरका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेका ग्लोबल आईएमई बैङ्क र बैङ्क अफ काठमाण्डूको एकीकृत कारोबार आज सोमबारदेखि सुरु हुँदै छ । ...
ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले संयुक्त रुपमा देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेका छन् । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बैंक अफ काठमाण्डू लिमिटेडकाे बाेनस सेयर सूचिकृत भएको छ । ...
ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डूले पुस २५ गतेदेखि एकिकृत काराेबार सुरू गर्ने भएका छन् । ...
बैंक अफ काठमाण्डू लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएकाे छ । ...
बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खातामा नगद लाभांश पठाएको छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बैंक अफ काठमाण्डू लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । ...
बैंक अफ काठमाण्डू लिमिटेडको ऋणपत्र रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट लिमिटेड नियुक्त भएको छ । ...
ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच एक आपसमा गाभ्न गाभिनको लागि सोमबार अन्तिम सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । ...
बैंक अफ काठमांडौ लिमिटेडले बार्षिक साधारणसभा आह्वान गरेको छ । बैंक अफ काडमाण्डौ ग्लोबल आईएमई बैंकसँगै मर्जर प्रक्रियामा रहेको छ । ...
ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूकाे डीडीए सम्पन्न भएकाे छ । ...
बैंक अफ काठमाण्डू लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । ...
बैंक अफ काठमाण्डू लिमिटेडले भदाै २ गते, बिहीबारबाट भदाै ७ गते, मंगलबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे ऋणपत्र बाँडफाँड गरिएकाे छ । ...
बैंक अफ काठमाण्डू लिमिटेडले भदाै २ गते, बिहीबारबाट निष्कासन तथा बिक्री खुल्ला गरेकाे ऋणपत्र भर्ने आज अन्तिम दिन रहेकाे छ । ...
बैंक अफ काठमाण्डू लिमिटेडले भदाै २ गते, बिहीबारबाट ऋणपत्र निष्कासन गर्ने भएकाे छ । ...
ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डुको मर्जर पश्चाथ बन्ने बैंकको नाम ग्लोबल आईएमई बिओके हुने सहमती भएको छ । ...
ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू मर्जरमा जाने भएका छन् । ...
बैंक अफ काठमांडौ लिमिटेडले आफ्नो संस्थापक सेयरधनी नेपाल लाईफ इन्स्योरेन्सको नाममा रहेको केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । ...
बैंक अफ काठमाण्डूकाे स्वामित्वमा रहेकाे २ वटा कम्पनीकाे संस्थापक समूहकाे सेयर आज (चैत्र १३ गते, आइतबार) बाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिएकाे छ । ...
बैंक अफ काठमाण्डू लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएकाे छ । ...
बैंक अफ काठमाडौंको स्वामित्वमा रहेको छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेडकाे संस्थापक समूहकाे सेयर आज (फागुन ५ गते, बिहीबार) बाट बोलकबोल माध्यमबाट बिक्री खुल्ला गरिएकाे छ। ...
बैंक अफ काठमाण्डू लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । ...
बैंक अफ काठमाण्डूले चालू आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । ...
बैंक अफ काठमांडौ लिमिटेडले लाभांश घोषणा गरेको छ । ...
बैंक अफ काठमाण्डूले दशैं अफर ल्याएको छ । ...
बैंक अफ काठमाण्डू लिमिटेडको सञ्चालकमा विजय कुमार श्रेष्ठ मनाेनयन भएका छन् । ...
बैंक अफ काठमाण्डू लिमिटेडकाे कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा श्रवण मास्के नियुक्त भएका छन् । ...
बैंक अफ काठमाडौँ लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । ...
बैंक अफ काठमाडौं लिमिटेडले लिलामीमा ल्याएकाे २ वटा कम्पनीकाे सेयरहरू बाँडफाँड गरिएकाे छ । ...
बैंक अफ काठमान्डू लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेकाे छ । ...
बैंक अफ काठमाडौँ लिमिटेडले विशेष साधारण सभा आह्वान गरेकाे छ । ...
अर्थ संसार, काठमाडौं - बैंक अफ काठमाण्डू लिमिटेडले वार्षिक साधारणसभा प्रयोजनको लागि बुकक्लोज मिति तय गरेको छ । ...