Like us!
Follow us!
Connect us!
Watch us!

प्राईम लाइफको १५.८७ प्रतिशत लाभांश घोषणा, नगद र बोनस कति ?

अर्थ संसार

शुक्रबार, ०८ असोज २०७८, २१ : ३८ मा प्रकाशित

प्राईम लाइफको १५.८७ प्रतिशत लाभांश घोषणा, नगद र बोनस कति ?

प्राईम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अघिल्लो आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुका लागि लाभांश वितरणको घोषणा गरेको छ  ।

कम्पनीको आज असोज ८ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८७ प्रतिशत नगद गरी कुल १५.८७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश बिमा समितिबाट स्विकृत भई र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको