Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम लाइफले गर्याे लाभांश घाेषणा, नगद र बाेनस कति ?

अर्थ संसार

विहीबार, ०३ कार्तिक २०७९, १० : १७ मा प्रकाशित

प्राइम लाइफले गर्याे लाभांश घाेषणा, नगद र बाेनस कति ?

प्राइम लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । 

कम्पनीकाे हिजाे कार्तिक २ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई १३ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि १ कराेड ९० लाख १८ हजार ४ सय २२ रूपैयाँ बराबरकाे ०.६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे हाे ।

उक्त लाभांश बीमा समितिबाट स्विकृत भएर कम्पनीकाे वार्षिक साधारण सभाले अनुमाेदन गरेपछि वितरण गरिनेछ ।

सूचना हेर्नुहाेस् :

6350d06d9627b.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको