Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ क्यापिटलले डाक्यो विशेष साधारण सभा, १०० प्रतिशत हकप्रद निष्कासनको प्रस्ताव

अर्थ संसार

सोमबार, ०८ कार्तिक २०७८, ०६ : १९ मा प्रकाशित

मुक्तिनाथ क्यापिटलले डाक्यो विशेष साधारण सभा, १०० प्रतिशत हकप्रद निष्कासनको प्रस्ताव

मुक्तिनाथ क्यापिटलको कार्तिक ५ गते बसेको सञ्चालक समितीको बैठकले कार्तिक २३ गते बिशेष साधारण सभा आह्वान गर्ने निर्णय गरेको छ ।

कम्पनीको बिशेष साधारण सभा कार्तिक २३ गते मुक्तिनाथ विकास बैंकको केन्द्रिय कार्यलय काठमांडौ प्लाजा कमलादी काठमांडौमा बिहान ११ बजेबाट भिडियो कन्फ्रेन्स मार्फत हुने छ । 

कम्पनीको बिशेष साधारण्मसभामा १ः१ अनुपातमा हकप्रद निष्काशनको प्रस्ताव पनि लगिनेछ । 

यस्तो छ कम्पनीले प्रकाशन गरेको सुचनाः

6175fbfeb71f4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको