Like us!
Follow us!
Connect us!
Watch us!

सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ

अर्थ संसार

विहीबार, ११ कार्तिक २०७८, १२ : १८ मा प्रकाशित

सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ

सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ भएकी छन् । निमोनिया भएपछि उनी वीर अस्पताल भर्ना भएर उपचार गराइरहेकी छन् । 

‘मन्त्रीज्यू  अस्वस्थ हुनुभएको छ’, मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद शर्माले न्युज कारखानासँग भने । 

बुधबार राति अस्पताल भर्ना भएर उपचाररत झाक्रीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको