Like us!
Follow us!
Connect us!
Watch us!

नारायणी विकास बैंकको अध्यक्षमा राम प्रसाद रोपाखेती नियुक्त

अर्थ संसार

बुधबार, १७ कार्तिक २०७८, १० : १४ मा प्रकाशित

नारायणी विकास बैंकको अध्यक्षमा राम प्रसाद रोपाखेती नियुक्त

नारायणी विकास बैंकको अध्यक्षमा राम प्रसाद रोपाखेती नियुक्त भएकाछन् ।

कम्पनीको कार्तिक १५ गते बसेको संचालक समिति १३ औं बैठकले रिक्त रहेको अध्यक्ष पदमा संचालक समितिका सदस्यहरु मध्येवाट राम प्रसाद रोपाखेतीलाई नियुक्ती गरीएको कम्पनीले जनाएको छ । 

बैंकका निवर्तमान अध्यक्ष सुरेन्द्रराज वाग्लेले घरायसी कारण बताउँदै अध्यक्ष तथा सञ्चालक पदबाट राजीनामा दिएका थिए । बैंकको कात्तिक ७ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको थियो ।

6182107d2e8cc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको