Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा नबिल ब्यालेन्स फण्ड-३ काे इकाई सूचिकृत

नेप्से

बुधबार, ०१ मंसिर २०७८, १३ : ४० मा प्रकाशित

नेप्सेमा नबिल ब्यालेन्स फण्ड-३ काे इकाई सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले निष्कासन तथा बिक्री गरेको नबिल ब्यालेन्स फण्ड ३ को इकाई सूचिकृत भएकाे छ ।

स्टकका अनुसार फण्डको १२ करोड ५० लाख कित्ता इकाई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएको हो । फण्डको दोस्रो बजार कारोबारको लागि NBF3 सिम्बोल प्रदान गरिएको छ ।

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6194b5f00404c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको