Like us!
Follow us!
Connect us!
Watch us!

नबिल ब्यालेन्सड् फन्ड–३ काे कुन कुन कम्पनीको सेयरमा छ लगानी, न्याभ कति ?

अर्थ संसार

विहीबार, १२ फागुन २०७८, ०८ : ३६ मा प्रकाशित

नबिल ब्यालेन्सड् फन्ड–३  काे कुन कुन कम्पनीको सेयरमा छ लगानी, न्याभ कति ?

नबिल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्सड् फण्ड - ३  ले २०७८ साल माघ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

माघ मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १० रुपैयाँ २० पैसामा झरेकाे छ । पौष  मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १०  रुपैयाँ २८ पैसा रहेकाे थियो ।

फण्डले सार्वजनिक गरेकाे भदाै मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

 

6216f2da91773.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको