Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा न्युन चापीय प्रणालीकाे प्रभाव, कस्ताे छ आजकाे माैसम ?

अर्थ संसार

सोमबार, १३ मंसिर २०७८, ०७ : २१ मा प्रकाशित

नेपालमा न्युन चापीय प्रणालीकाे प्रभाव, कस्ताे छ आजकाे माैसम ?

नेपालमा न्युन चापीय प्रणालीकाे आंशिक प्रभाव परेकाे छ ।  माैसम पूर्वानुमान महाशाखाका अनुसार ब‌ंगलादेश तथा अरब सागर रहेको छुट्टाछुट्टै न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेकाे हाे । 

साेमबार बिहान पहाडी भूभागमा बदलीका साथै र पहाड तथा तराईमा हुस्सु र कुहिरो लागेकाे छ ।

दिउँसो प्रदेश १, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका एक/ दुई स्थानमा हल्का हिमपातको सम्भावना  छ । राति देशभर आँशिक बदली रहनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको