Like us!
Follow us!
Connect us!
Watch us!

१२ कक्षाको नतिजा आज सार्वजनिक हुने !

अर्थ संसार

शुक्रबार, १७ मंसिर २०७८, ०८ : ०८ मा प्रकाशित

१२ कक्षाको नतिजा आज सार्वजनिक हुने !

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्नका लागि बैठक बोलाएको छ । बिहान ९ बजे बैठक बसेर आजै नतिजा सार्वजनिक गर्ने तयारी बोर्डले गरेको छ ।

नतिजा प्रकाशनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको बोर्डले जनाएको छ । कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा मुलुकभरबाट तीन लाख ७५ हजार परीक्षार्थी सहभागी थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको