Like us!
Follow us!
Connect us!
Watch us!

स्वावलम्बन लघुवित्तको २५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

सोमबार, ०५ पुस २०७८, ०८ : १० मा प्रकाशित

स्वावलम्बन लघुवित्तको २५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (सोमवार) रहेको छ ।

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि मंगलवार बुक क्लोज गर्ने भएसँगै पुस ५ गते सोमवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १९ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी पुस १५ गते कम्पनीले सभा बिहान ११ बजे एलिस रिसेप्सन गैरिधारा, काठमाडौंमा साधारण सभा बोलाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको