अर्थ संसार, काठमाडौं– आठौं कोरियन भाषा परिक्षा दिन छुटका विद्यार्थीले परिक्षा दिन पाउने भएका छन् ।
कोरियन भाषा परिक्षामा एशियन इन्स्टिच्यूच अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट, (२६ नम्बर केन्द्र) मा २०७४ जेष्ठ २७ र २८ गतेको परिहलो सिफ्टमा परिक्षा दिन छुट भएका विद्यार्थीले परिक्षा दिन पाउने भएका हुन ।
आज गोरखापत्रमा एक सुचना प्रकाशित गरी छुटेका विद्यार्थीलाई असार २१ गतेदेखि लगातार ९ दिन एच.डी कोरिया, इपी.एस सेन्टर, ग्वार्काे, ललितपुर (गुण सिनेमा हल अगाडी) ग्लोबल आई एम. इ बैं रहेको भवनमा कम्प्युटरमा आधारत परिक्षा प्रकृयाबाट परिक्षा सञ्चालन हुनेछ । थप जानकारीका लागि तलको विज्ञापन हेर्न सक्नुहुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस