Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकको २ नयाँ शाखा सञ्चालनमा

अर्थ संसार

सोमबार, १२ पुस २०७८, १४ : ०० मा प्रकाशित

गरिमा विकास बैंकको २ नयाँ शाखा सञ्चालनमा

गरिमा विकास बैंक लिमिटेडले थप २ वटा नयाँ शाखा सञ्चालनमा ल्याएकाे छ । 

"सबैमा पहुँच" भन्ने  मुल नारासहित शाखा तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको बैंकले प्रदेश नं १ अन्तर्गत धनकुटा जिल्लाको सदरमुकाम धनकुटामा धनकुटा शाखा र झापा जिल्लाको सदरमुकाम चन्द्रगढिमा चन्द्रगढि शाखा सञ्चालनमा ल्याएको हाे । 

यस सँगै गरिमा विकास बैंकले नेपालभर ११८ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ तथा गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको