Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकको सञ्चालकमा श्रेष्ठ नियुक्त

अर्थ संसार

शुक्रबार, १६ पुस २०७८, १४ : ११ मा प्रकाशित

नेपाल बैंकको सञ्चालकमा श्रेष्ठ नियुक्त

नेपाल बैंक लिमिटेडको सञ्चालकमा रोचन श्रेष्ठ नियुक्त भएका छन् ।

बैंककाे सञ्चालक समितिमा कर्मचारी सञ्चय काेषबाट प्रतिनिधित्व गरिरहेका सञ्चालक ओमनकृष्ण श्रेष्ठ सेवाबाट अवकाश भएका हुनाले उनकाे स्थानमा कर्मचारी सञ्चय काेषकाे तर्फबाट मनाेनयन भएर आएका राेचन श्रेष्ठलाई सञ्चालक पदमा नियुक्त गरिएकाे बैंकले एक सूचनामार्फत् जानकारी दिएकाे छ ।

यसका साथै, उनले पाैष १३ गते सञ्चालक समितिका अध्यक्षबाट सञ्चालककाे पद तथा गाेपनियताकाे शपथ ग्रहण गरेका पनि बैंकले जनाएकाे छ । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61cec06849d22.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको