Like us!
Follow us!
Connect us!
Watch us!

माओवादी केन्द्रलाई पछि पार्दै शहीदभूमि गाउँपालिकामा एमाले विजयी

शुक्रबार, १६ असार २०७४, १८ : १७ मा प्रकाशित

माओवादी केन्द्रलाई पछि पार्दै शहीदभूमि गाउँपालिकामा एमाले विजयी

अर्थ संसार, धनकुटा– माओवादी केन्द्रलाई पछि पार्दै धनकुटाको खाल्सा छिन्ताङ शहिदभुमि गाउँपालिकामा एमाले विजयी भएको छ ।

एमालेका मनोज राई ४ हजार ५४ मत ल्याइ अध्यक्षमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका भरतसिंह राईले १५७९ मत प्राप्त गरे ।

यसैगरी उपाध्यक्षमा एमालेकै रत्नेश्वरी राई विजयी भइन् । उनले ३९१६ मत प्राप्त गरिन् ।राईकी  निकटम प्रतिद्वन्द्वी रामकुमारी राईले १४९६ मत प्राप्त गरिन् । ७ वडा रहेको यो गाउँपालिकामा एमालेले ६ वडा जितेको छ । एक वडामा मात्रै काँग्रेस विजयी भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको