Like us!
Follow us!
Connect us!
Watch us!

आईएमई लाइफको नयाँ बोनस दर सार्वजनिक, कुनमा कति ?

अर्थ संसार

सोमबार, १० माघ २०७८, १२ : ११ मा प्रकाशित

आईएमई लाइफको नयाँ बोनस दर सार्वजनिक, कुनमा कति ?

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बाेनस दर कायम गरेकाे छ ।

कम्पनीले बीमा समितिबाट स्वीकृत भए अनुसार ४ प्रकारका बीमा योजनाहरूकाे आर्थिक वर्ष २०७६/७७ को बोनस दर सार्वजनिक गरेको हाे ।

कम्पनीले सावधिक जीवन बीमालेख याेजना, सावधिक/अग्रिम भुक्तानी तथा आजीवन बीमालेख योजना, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख र वार्षिक अग्रिम भुक्तानी सावधिक (धन सरिता) बीमालेख याेजनामा प्रति हजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस कायम गरेकाे छ ।

आईएमई लाइफ इन्स्योरेन्स​ले सार्वजनिक गरेको नयाँ बोनस दर यस प्रकारकाे छ :

61ee479e2228b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको