आईएमई लाइफ इन्स्योरेन्स कम्पनी र ग्राण्डि हस्पिटल बिच छुट सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको छ।
सम्झौता बमेजिम इन्स्योरेन्स कम्पनीका बीमित,अभिकर्ता तथा कर्मचारीहरुले ग्राण्डि हस्पिटलमा उपचारसेवा लिदा १०% छुट पाउने छन् भने वेलनेस प्याकेजमा विषेश सहुलियत दिने भएको छ ।
उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एप (IME LIFE Mobile app) मा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन भने । अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छुट सुविधा को लाभ लिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस