अर्थ संसार, काठमाडौं– सामुदायिक परिवार कल्याण संघले विभिन्न पदमा १० जना कर्मचारी माग गरेको छ ।
सेभद द चिल्ड्रेन र सामुदायिक परिवार कल्याण संघ बर्दिवास, महोत्तरीको साझेदारीमा महोत्तरीमा कार्यान्वयन हुने स्पोन्सरसिप कार्यक्रमको लागि कर्मचारी माग गरेको हो ।
यस कार्यक्रमको लागि कार्यक्रम संयोजक १, फिल्ड अधिृकत २, लेखा तथा प्रशासन सहायक १ र सामुदायिक परिचालक ६ जना कर्मचारी आवश्यक परेको हो । तलको विज्ञापन हेरी इच्छुक नेपालीले तलको ठेगानामा आवेदन दिन सक्नुहुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस