Like us!
Follow us!
Connect us!
Watch us!

सगरमाथा इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, नगद र बोनस सेयर कति ?

अर्थ संसार

शुक्रबार, १३ फागुन २०७८, १० : १५ मा प्रकाशित

सगरमाथा इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, नगद र बोनस सेयर कति ?

सगरमाथा इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको २०७८ फागुन १२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र १.०५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।

सेयरधनीले उक्त प्रस्तावित लाभांश वीमा समितीबाट पारित र आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको