लक्ष्मी इक्विटी फन्डकाे ८३ कम्पनीको सेयरमा लगानी रहेको पाइएको छ। कम्पनीले जारी गरेको माघ मसान्त सम्मको खुद सम्पति मुल्यमा उक्त विवरण प्रस्तुत गरेको हो।
गत महिना अर्थात पौषमा प्रति इकाई मूल्य १२.९३ रहेकोमा सो घटेर १२.८० पुगेको हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस