Like us!
Follow us!
Connect us!
Watch us!

एकै दिन ६ वटा सेयर दलाल कम्पनी निलंबनमा

विहीबार, ११ कार्तिक २०७३, १२ : ३८ मा प्रकाशित

एकै दिन ६ वटा सेयर दलाल कम्पनी निलंबनमा


अर्थ संसार
काठमाडौं–धितोपत्र बोर्डको निर्देशनमा एकै दिन ६ वटा सेयर दलाल कम्पनी निलंबनमा परेका छन् । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)का अनुसार दलालहरु प्रिमियर सेक्युरिटिज (३२) मार्केट सेक्युरिटिज (५), अरुण सेक्युरिटिज (३) जेएफ सेक्युरिटिज(७), सुमेरु सेक्युरिटिज (३९) र सुन्धारा सेक्युरिटिज (५२) निलंबनमा परेका हुन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको