ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न सूचना मार्फत जानकारी गराएको छ । कम्पनीको मंसिर २८ मा सम्पन्न साधारण सभाले आफ्ना सेयरधनीलाई २८% बोनस सेयर पारित गरेको थियो। उक्त सेयरको लाग्ने कर भने लगानीकर्ता स्वेमले तिर्न पर्ने जानकारी कम्पनीले जनाएको हो ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो ग्लोबल आइएमई बैंकमा रहेको खातामा कर वापतको रकम जम्मा गर्न सेयरधनीलाई आग्रह गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस