Like us!
Follow us!
Connect us!
Watch us!

विभोर सोसाइटी डेभलपमेन्ट बैंक र अरुण फाइनान्सको कारोबार फुकुवा

विहीबार, ११ कार्तिक २०७३, १२ : ४५ मा प्रकाशित

विभोर सोसाइटी डेभलपमेन्ट बैंक र अरुण फाइनान्सको कारोबार फुकुवा

अर्थ संसार

काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको सेयर कारोबार खुला गरेको छ ।  विभिोर विकास बैंक र सोसाइटी डेभलपमेण्ट बैंक गाभिएर बनेको भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले संयुक्त कारोबार सुरु गरेपछि कारोबार खुलेको हो ।

दुई विकास बैंक गाभिएर बनेको यो विकास बैंकको चुक्ता पूँजी १ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । यस्तै सेयर अभौतिकीकरण हुन ढिला भएकाले रोकिएको अरुण फाईनान्सको कारोबार १० प्रतिशत सेयर अभौतिक भएपछि खुलेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको