Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थको हकप्रदमा आवेदन खुल्ला

विहीबार, ११ कार्तिक २०७३, १३ : १० मा प्रकाशित

सिद्धार्थको हकप्रदमा आवेदन खुल्ला

अर्थ संसार

काठमाडौं– तपाईसँग सिद्धार्थ बैंकको सेयर छ ? भएदेखि हकपसिद्धार्थले बिहीबारदेखि २५ प्रतिशत हकप्रद सेयरको बिक्री खुला गरेको छ । बैंकले ७५ लाख ५५ हजार एक सय ९३ कित्ता हकप्रद सेयर सर्ससाधारण्मा जारी गर्न लागेको हो । बैंकको हकप्रदमा  मंसिर १५ गतेसम्म आवेदन गर्न सकिने छ ।

द्धिार्थको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ । बैंकका सेयरधनीले सिद्धार्थ बैंकका सम्पूर्ण शाखा,, लक्ष्मी क्यापिटल र सिद्धार्थ क्यापिटलमा आवेदन दिन सक्नेछन् ।सिद्धार्थको हकप्रदपछि चुक्ता पुँजी ३ अर्ब ७७ करोड ८६ लाख पुग्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको