Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाण्डूले ऋणपत्र जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

अर्थ संसार

शुक्रबार, ०४ चैत्र २०७८, १० : ३८ मा प्रकाशित

बैंक अफ काठमाण्डूले ऋणपत्र जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

बैंक अफ काठमाण्डू लिमिटेडले ऋणपत्र जारी गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

उक्त सम्झौतामा बैंक अफ काठमाण्डू लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रवण लाल मास्के र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले चैत २ गते हस्ताक्षर गरेका छन् । 

बैंकले एक हजार अंकित दरमा १ अर्ब १० कराेड रूपैयाँ बराबरकाे ११ लाख कित्ता बि.ओ.के डिबेन्चर २०८६ (क), ऋणपत्र जारी गर्न लागेको हो । 

उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको र ब्याजदर १०.५० प्रतिशत रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको