Like us!
Follow us!
Connect us!
Watch us!

कलेजका विद्यार्थीलाई लक्षित गरी लगानी जागरुकता कार्यक्रम सम्पन्न

अर्थ संसार

आइतबार, ०६ चैत्र २०७८, ११ : ३६ मा प्रकाशित

कलेजका विद्यार्थीलाई लक्षित गरी लगानी जागरुकता कार्यक्रम सम्पन्न

कलेजका विद्यार्थीलाई लक्षित लगानी जागरुकता कार्यक्रम सम्पन्न भएको छ । 

सि.बि.आई.एल. क्यापिटल लिमिटेडले एभरेष्ट कलेजका विद्यार्थीलाई लक्षितल गरि लगानीका बारेमा जागरुकता कार्यक्रम सम्पन्न गरेको हो ।

कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत सि.बि.आई.एल. क्यापिटल लिमिटेडले एभरेष्ट कलेजका बिबिए विद्यार्थीलाई लक्षित गरी लगानी जागरुकता कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा विद्यार्थीहरुलाई सफल लगानीमा हुने सुत्रहरु प्रस्तुत गरेको क्यापिटलले जनाएको छ । यसका साथै जीवनमा चाँडै लगानी सुरु गर्न कलेजका विद्यार्थीलाई  प्रोत्साहन गरिएका क्यापिटलको भनाइ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको