Like us!
Follow us!
Connect us!
Watch us!

मुख्यसचिवमा राजेन्द्रकिशोर क्षेत्री नियुक्त

विहीबार, २९ असार २०७४, ११ : २३ मा प्रकाशित

मुख्यसचिवमा राजेन्द्रकिशोर क्षेत्री नियुक्त

अर्थ संसार, काठमाडौं– मन्त्रिपरिषद्ले राजेन्द्रकिशोर क्षेत्रीलाई मुख्यसचिव नियुक्त गरेको छ।बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठक गरिबी निवारण तथा सहकारी मन्त्रालयका सचिव रहेका क्षेत्रीलाई मुख्यसचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको