Like us!
Follow us!
Connect us!
Watch us!

निर्वाचन आयोगले तोक्यो मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत, कहाँ को ?(सूचिसहित)

अर्थ संसार

आइतबार, १३ चैत्र २०७८, ०७ : ४६ मा प्रकाशित

निर्वाचन आयोगले तोक्यो मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत, कहाँ को ?(सूचिसहित)

आगामी ३० वैशाखमा हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

जिल्ला न्यायाधीश तथा नेपाल सरकारका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतस्तरका ६ सय ७६ जनालाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको रुपमा नियुक्त गरेको हो  । 

आगामी २९ चैतदेखि म्मिेवारी लागू हुनेगरी न्यायाधप्शलगायत ६ सय ७६ जनालाई नियुक्त गरिएको आयोगले जनाएको छ । ‘निर्वाचन अधिकृतमा नियुक्त कर्मचारीको कार्यरत कार्यालयको ठेगना सरुवा वा अन्य कुनै कारणले फरक परेको भए हाल कार्यरत कार्यलयले नै व्योहोरा अवगत गरी खटाई पठाईदिन’समेत आयोगले निर्देशन दिएको छ ।

यसरी नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्वाचन व्यवस्थापन अभिमुखीकरण तालिमका लागि ३० चैत गते विराटनगर, धुलिखेल, पोखरा, नेपालगञ्ज तथा २ वैशाखमा जनकपुर, हेटौडा, वुटवल र धनगढीमा तालिमको कार्यक्रमसमेत तय गरिएको छ ।

कुन जिल्ला र कुन स्थानिय तहमा कसलाई खटाइयोः

623fc7bb72009.jpg 623fc7bbc041a.jpg 623fc7be6f4dc.jpg 623fc7becbaa0.jpg 623fc7c11e9bd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको