Like us!
Follow us!
Connect us!
Watch us!

लुम्वनी जनरल इन्स्योरेन्सको १९ प्रतिशत लाभांश

शुक्रबार, १२ कार्तिक २०७३, १५ : १९ मा प्रकाशित

लुम्वनी जनरल इन्स्योरेन्सको १९ प्रतिशत लाभांश

अर्थ संसार

काठमाडौं– लुम्बिनी जनरल इन्स्योरेन्सले सेयरधनीलाई १९ प्रतिशत लाभांस दिने प्रस्ताव गरेको छ। कम्पनीकोे बोर्ड बैठकले १८.१८ प्रतिशत वोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको लाभांस बीमा समितिबाट स्वीकृत भएपछि साधारणसभामा वितरण गरिने लुम्वनी इन्स्योरेन्सले जनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको