Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय बिमा कम्पनीले कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा ओझा नियुक्त

अर्थ संसार

बुधबार, १६ चैत्र २०७८, १६ : १८ मा प्रकाशित

राष्ट्रिय बिमा कम्पनीले कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा ओझा नियुक्त

राष्ट्रिय बिमा कम्पनीले कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्र ओझालाई नियुक्त गरेको छ । 

चैत्र १५ गते बसेको कम्पनीको सञ्चालक समितीको बैठकले आझालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । 

नेपाल सरकार अर्थ मन्त्रीस्तरको चैत्र १३ को निर्णयानुसार ज्ञानेन्द्रराज ओझा, उपसचिव (लेखा), अर्थ मन्त्रालयलाई यस कम्पनीको प्रमुख कार्यकारी अधिकृत भई कामकाज गर्ने गरी जिम्मेवारी तोकिएको व्यहोराको पत्र प्राप्त भएकोले कम्पनीको सञ्चालक समितिको मिति चैत्र १५ गते बसेको २७४ औ बैठकले निजलाई कम्पनीको नियमावलीको नियम ३५ (६) मा रहेको प्रमुख कार्यकरी अधिकृतको काम, कर्तव्य र अधिकार प्रयोग गर्ने अख्तियारी प्रदान गरिएको कम्पनीले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको