Like us!
Follow us!
Connect us!
Watch us!

विस्केट जात्राको अवसरमा सद्भाव र्‍याली (फोटोफिचर)

अर्थ संसार

आइतबार, २७ चैत्र २०७८, १२ : ०६ मा प्रकाशित

विस्केट जात्राको अवसरमा सद्भाव र्‍याली (फोटोफिचर)

भक्तपुरको प्रसिद्ध विस्केट जात्रा आइतबारबाट सुरु भएको छ । जात्राको समयमा हुने सक्ने सम्भावित दुर्घटना रोक्न सद्भाव र्‍याली निकालिएको छ ।

भक्तपुर नगरपालिकाको अगुवाइमा सद्भाव ¥याली र सभा आयोजना गरिएको हो । यो जात्रा आठ रात नौ दिनसम्म मनाइने गरिन्छ । 
 

625277ef8a8c1.jpg 625277f15adc4.jpg 625277f3989ec.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको