Like us!
Follow us!
Connect us!
Watch us!

शिवम् सिमेन्टका अध्यक्ष डा. सुरेन्द्र कुमार गोयल म्यानको कार्यकारी बोर्ड सदस्यमा निर्वाचित

अर्थ संसार

आइतबार, २७ चैत्र २०७८, २० : ११ मा प्रकाशित

शिवम् सिमेन्टका अध्यक्ष डा. सुरेन्द्र कुमार गोयल म्यानको कार्यकारी बोर्ड सदस्यमा निर्वाचित

शिवम् सिमेन्ट्स लिमिटेडका संचालक अध्यक्ष डा. सुरेन्द्र कुमार गोयल नेपाल व्यवस्थापन संंघ  (म्यान) को कार्यकारी वोर्डको सदस्य पदमा निर्वाचित भएका छन् । 

नेपाल व्यवस्थापन संंघ (म्यान) का ४१ औं बार्षिक साधारण सभाबाट अध्यक्ष डा. गोयल संस्थागत समूहतर्फको प्रतिनिधित्व गर्दै म्यान को कार्यकारी वोर्डको सदस्य पदमा निर्वाचित भएका हुन् ।  

उक्त पदमा शिवम् सिमेन्ट दोस्रो पटक निर्वाचित भएको हो । यस अघि सन २०२० माभएको निर्वाचनमा समेत शिवम् सिमेन्ट संस्थागत समूहतर्फको प्रतिनिधित्व गर्दै नेपाल व्यवस्थापन संघको कार्यकारी वोर्डको सदस्य पदमा निर्वाचित भएको थियो 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको